विद्यालय पेज के हो ?

मिनी नेपाल  भित्रको विद्यालयको पेज विद्यालयले स्वतन्त्र रूपमा सञ्चालन र व्यवस्थापन गर्न सिकाइ व्यवस्थापनमा आधारित डिजिटल मञ्च हो । विद्यालय पेजमा विद्यालयको जानकारी, सूचना देखि  सिकाइ अभिव्यक्ति देखि सिकाइ व्यवस्थापन सम्मका गतिविधिहरू गर्न सकिन्छ । यो स्वतन्त्र तरिकाले विद्यालयले उपयोग गर्न सकिन्छ । 

विद्यालय किन पेज उपलब्ध गराएको हो ?

नेपाल भरीका विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावकहरूको सिकाइ अभिव्यक्तिलाई एकीकृत गरी स्थानीय सिकाइ प्रवर्धन, सिकाइ आदानप्रदान गरी सिकाइको लक्ष्य प्राप्तिमा सहयोग गर्छ भन्ने अपेक्षा राखेर यो पेजको निर्माण गरिएको हो । 

विद्यालय पेज सृजना गर्न के गर्नु पर्छ ?

मिनी नेपालको पेज सिर्जना गर्न साइन अप गर्नुपर्छ । विद्यालयको आधिकारिक व्यक्ति र आधिकारिक निर्णयबाट सिधा र सजिलै मिनी नेपाल पेजको  निर्माण गर्न सकिन्छ । 

विद्यालय साइन अप गर्दा साइन अप गर्नेको नाम, इमेल, फोन नं. र प्रयोगकर्ता प्रकारमा विद्यालय छनौट गरी विद्यालयकाे नाम राखी बुझाएर विद्यालयको पेज सृजना गर्न सक्नु हुन्छ । 

पिडिएफ भरी पठाउनुहोस् भनेको के हो ?

विद्यालयको पेजको लागि मिनी नेपालको साइन अप पछि इमेलमा पिडिएफ पठाइएको हुन्छ । पिडिएफ विद्यालयले मिनी नेपाल  डिजिटल मञ्चको उपयोगका लागि विद्यालयको आधिकारिक अनुमति र सहमति पत्र हो जहाँ विद्यालयले सहमति पत्रमा हस्ताक्षर गरी पुन सोही इमेल मार्फत पठाउनु पर्छ । डिजिटल रूपबाटै सिधा, सरल र सिधा रूपले सेवा आदानप्रदान गर्नका लागि यो सेवा उपलब्ध गराएको हो । 

के डिजिटल सहमति पत्र बुझाए पछि विद्यालयले यो सेवा तुरुन्त लागु गर्न सक्छ ?

विद्यालयको आधिकारिक सहमति पत्र भएको खण्डमा यो सेवा तुरुन्त लागु गर्न सकिन्छ । यदि मिनी नेपाल प्रशासनलाई कुनै शङ्का वा दुबिधा भएमा सेवा सुचारु गर्न अनुमति नदिन सक्ने अधिकार रहेको छ । 

विद्यालयको पेज सेट अप गर्न प्रक्रियाहरू के के हुन ? 

विद्यालयबाट आधिकारिक सहमति पत्र सँगै  विद्यालयको तह, कक्षा, सेक्सन र विद्यालयमा पढाउने विषयहरू सुनिश्चित हुनुपर्छ । त्यस अनुसार  मिनी नेपालको प्रशासन सेटिङ गरी विद्यालयले पेस गरेको इमेलमा लगइन र पासवर्ड प्राप्त हुन्छ । इमेलमा प्राप्त ID र Password बाट लगइन गरी सेवा सुरु गर्न सकिन्छ । 

विद्यालय पेजका कसरी सेट अप गर्ने ?

भिडियाे सामग्री 

विद्यालय पेजको ड्यासबाेर्ड भित्र परियोजना कार्य भनेको के हो ?

विद्यालय पेजको ड्यासबाेर्ड भित्र परियोजना कार्य भनेको के हो ? 

विद्यालय पेजको ड्यासबाेर्ड भित्र मिनी नेपाल पोस्ट भनेको के हो ?

विद्यालय पेजको ड्यासबाेर्ड भित्र मिनी नेपाल पोस्ट  भनेको के हो ? 

विद्यालय पेजको ड्यासबाेर्ड भित्र शिक्षक भनेको के हो ?

 विद्यालय पेजको ड्यासबाेर्ड भित्र शिक्षक भनेको के हो ? 

विद्यालय पेजको ड्यासबाेर्ड भित्र विषय शिक्षक भनेको के हो ?

विद्यालय पेजको ड्यासबाेर्ड भित्र सहभागी विवरण भनेको के हो ?

विद्यालय पेजको ड्यासबाेर्ड भित्र सहभागी विवरण भनेको के हो ?

विद्यालय पेजको ड्यासबाेर्ड भित्र पासवर्ड रिसेट भनेको के हो ?

विद्यालय पेजको ड्यासबाेर्ड भित्र पासवर्ड रिसेट भनेको के हो ?

विद्यालय पेजको ड्यासबाेर्ड भित्र प्रयोगकर्ता भनेको के हो ?

  विद्यालय पेजको ड्यासबाेर्ड भित्र प्रयोगकर्ता भनेको के हो ?

विद्यालय पेजको ड्यासबाेर्ड भित्र एक्सेल फाइल भनेको के हो ?

विद्यालय पेजको ड्यासबाेर्ड भित्र एक्सेल फाइल भनेको के हो ?