पासवर्ड परिवर्तन गर्न

यदि तपाइँ पहिले नै लग इन हुनुहुन्छ भने मिनी नेपालमा तपाईँको पासवर्ड परिवर्तन गर्न: मिनी नेपालको शीर्ष दायाँमा आफ्नो प्रोफाइल तस्वीर क्लिक गर्नुहोस्। सेटिङहरू चयन गर्नुहोस्, त्यसपछि सेटिङहरूमा क्लिक गर्नुहोस्। पासवर्ड परिवर्तनको छेउमा सम्पादन गर्नुहोस् क्लिक गर्नुहोस्। आफ्नो हालको पासवर्ड र नयाँ पासवर्ड राख्नुहाेस् । 

 यदि तपाईँ लग इन हुनुहुन्छ तर आफ्नो पासवर्ड बिर्सनुभएको छ भने  मिनी नेपालकाे लगइन वा साइन अप मेन्युमा पासवर्ड बिर्सनुभयो थिच्नुहाेस् । मिनी नेपालमा लगइन भएकाे इमेल राख्नुहाेस र पठाउनु हाेस् । पाईँलाई आफ्नो खातासँग सम्बन्धित इमेलमा पहुँच चाहिन्छ। इमेलमा तपाइले नयाँ  पासवर्डकाे पठाएकाे हुन्छ । साेहि पासवर्ड पहिलेकै खाता अनुसार इमेल र पासवर्ड राख्नुहाेस् । पुन ः पसवर्ड परिवर्तन गरी पासवर्ड परिवर्तन गर्न सक्नुहुन्छ । 

लगइन समस्या समाधान गर्न

लगइन समस्या समाधान गर्न 

लगइन मद्दत 

यदि तपाईँलाई आफ्नो मिनी नेपालको खातामा लग इन गर्न समस्या भइरहेको छ भने, यहाँ केही चीजहरू छन् जुन तपाईँले प्रयास गर्न सक्नुहुन्छ।

 पासवर्ड मद्दत

तपाईँ तपाईँको पासवर्ड कसरी परिवर्तन गर्न सक्नुहुन्छ सिक्नुहोस् ।