मिनी नेपाल सम्बन्धी कुनै पनि समस्या, सुझाव तथा सल्लाह कहाँ बाट दिन सकिन्छ ?

मिनी नेपाल सम्बन्धी कुनै पनि समस्या, सुझाव, सल्लाह भएमा मिनी नेपाल प्रोफाइल मेन्यु भित्र रहेको सुझाव भन्ने शीर्षक थिचेर समस्या, सुझाव तथा सल्लाह पठाउन सक्नुहुन्छ ।

मिनी नेपाल प्रयोग गर्दा तपाईँको अनुभव, अनुभूति, समस्या, सुझाव र सल्लाह प्रोत्साहन गरिन्छ ।

के मिनी नेपाल सम्बन्धि समस्या वेबसाइटमा रहेकाे सम्पर्कबाट पनि गर्न सक्छु ?

यदि तपाइसँग मिनी नेपाल लगइन पहुँच नहुँदा पनि यस वेबसाइट सम्बन्धी समस्या देख्नु भएमा वा सुझाव भएमा सम्पर्कबाट पनि सुझाव दिन सक्नुहुन्छ । यस्तो विशेष परिस्थितिमा मात्रै उपयोग गर्न अनुरोध गर्दछौँ ।