मिनी नेपाल

मिनी नेपाल

  • फेसबुकबाट लगइन गुगलबाट लगइन
    अथवा

    पासवर्ड बिर्सिनुभयो ?

    मिनी नेपालमा नयाँ हुनुहुन्छ भने साइन अप गर्नुहोस् ।

  • विद्यालय
    सिकाइ सङ्ग्रह
    पाेस्ट
    अभिलेख
    अनुदान
    नेपाल
  • मिनी नेपाल
  • अभिलेख
  • अभिभावक
  • साझेदार
  • आथिर्क अनुदानकर्ता
  • प्राविधिक अनुदानकर्ता
  • विषयवस्तु अनुदानकर्ता
☰
×
  • अभिभावक
  • साझेदार
  • आथिर्क अनुदानकर्ता
  • प्राविधिक अनुदानकर्ता
  • विषयवस्तु अनुदानकर्ता
  • नेपाल सरकार

  • नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्राेत विकास केन्द्र

    सानाे ठिमी, भक्तपुर
    +९७७-१-६६३१०७५
    info@cehrd.gov.np

    नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जीवन उपयोगी र गुणात्मक शिक्षाको माध्यमद्वारा शिक्षित, सुसंस्कृत र समुन्नत तथा गतिशील समाजको स्थापना र विकास गर्न सहयोग पुर्‍याउन समाजका सबै पक्षकाे सहभागीताले मात्र लक्ष्य प्राप्तिमा सहयाेग पुग्ने अपेक्षा राखेकाे छ । 

    यसै परिवेशमा नेपालमा स्थानीय सिकाइ प्रवर्धनका लागि समुदायका ज्ञान, सीप, अभ्यास, विवरण तथा तथ्य आदिलाई  विद्यालय सिकाइसँग जाेड्दै किताबकाे ज्ञान जनस्तर सम्म र जनस्तरकाे ज्ञान किताबसँग जाेड्न सक्षम बनाउनका लागि विद्यार्थी, शिक्षक, अभिभावकलाई  सिकाइको सामाजिक अभिव्यक्तिका लागि विद्यालयमा मिनी नेपाल उपलब्ध गराउने उद्देश्यबाट दुबै पक्ष बीच साझेदारी भएकाे हाे ।  

    यस  साझेदारीले  मिनी नेपालको कार्यान्वयन, अनुगमन,  नियमन तथा सहकार्य, छलफल  र सहयोग आदानप्रदान गर्ने  काममा एक अर्का बिच सहयोग र सहकार्य गर्छ । विद्यालयमा मिनी नेपाल श्रृंखला संन्यन्त्रकाे निमार्ण र संचालन परियाेजना नामक कार्यक्रमबाट यसकाे कार्यान्वयन भइरहेकाे छ ।  

  • प्रा.डा. विद्यानाथ काेइरा...

  • प्रा.डा. विद्यानाथ काेइराला

    चावहिल काठमाडाैँ
    +९७७ ९८५११०४१७९
    koiralabidyanath@gmail.com

    शिक्षाको पहिलो काम सम्भावनाको खोजी गर्ने र जीवन उपयोगी बनाउने हो । यो देखिने गरी व्यवहारमा लागु हुनु पर्दछ भन्ने सकारात्मक सोच (सोच, गर र भन) र निरन्तर क्रियाशील कर्मबाट प्रसिद्ध रहनुभएका प्रा.डा. विद्यानाथ कोइराला शिक्षाविद् हुनुहुन्छ । 

    संवाद, प्रवचन तथा लेख रचनाको माध्यमबाट शिक्षालाई व्यावहारिक, जनमुखी र उत्पादनमुखी बनाउन शिक्षाका सरोकार निकायहरू, शिक्षक, विद्यार्थी, अभिभावकहरूलाई सधैँ उत्प्रेरित गरिरहनु हुन्छ । मिनी नेपाल एक उदाहरण हो । 

    प्रा.डा. विद्यानाथ कोइरालाले अझै पनि त्रिभुवन विश्वविद्यालय (अवकाश प्राप्त) र देशका विभिन्न विश्वविद्यालयहरूका विद्यार्थीहरूलाई पिएचडीको सुपरिवेक्षण गरी रहनुभएको छ । सरको ७ वटा पुस्तकहरू र सयौँ लेख रचनाहरु प्रकाशित छन् ।  

    काठमाडौँ विश्वविद्यालय मार्फत सञ्चालन र व्यवस्थापन गर्ने गरी कर्म साधना सम्मान नामक ३० लाखको अक्षयकोष स्थापना पनि गर्नुभएको छ । यसरी सबैलाई सिक्न, खोज्न, ज्ञान निर्माण गर्न, उपयोग गर्न उत्साह, अवसर प्रदान गर्ने प्रा.डा. विद्यानाथ कोइराला मिनी नेपालको पनि अभिभावक हुनुहुन्छ ।  

  • साेलार सिनेमा नेपाल

  • साेलार सिनेमा नेपाल

    ज्ञानेश्वर, काठमाडाै
    +९७७ ९८५११३५७०३
    nsolarcinema@gmail.com

    सोलार सिनेमा नेपाल एक गैर नाफामुखी परोपकारी संस्था हाे । यसले सांस्कृतिक सहयोग र विकासका लागि काम गर्दै आएको छ। शिक्षा, सिनेमा र सुरक्षित डिजिटल अभ्यासकाे क्षेत्रमा यसले काम गरिरहेकाे छ ।    

    मिनी नेपाल साेलर सिनेमा नेपालद्दारा संचालित एक विषेश परियाेजना हाे ।

    काठमाडौं जिल्ला प्रशासन कार्यालयमा २०७१ मा  दर्ता भएको याे संस्था समाज कल्याण परिषद्सँग पनि आबद्ध छ।

     

  • आगम मिडिया एण्ड रिसर्च प...

  • आगम मिडिया एण्ड रिसर्च प्रा.लि.

    ज्ञानेश्वर, काठमाण्डाै
    +९७७-९८५११३५७०३
    agammrd@gmail.com

    आगम मिडिया एण्ड रिसर्च प्रा.लि. एक नाफामूलक कम्पनी हो जसले मिडिया, शिक्षा, स्वास्थ्य, विज्ञान र प्रविधि माथि अनुसन्धान, सामग्रीको विकास र बिक्री वितरण गर्ने काम गर्छ ।

    आगम परिकल्पना, प्रस्तावित अल्गी फार्म हाउस, टेलीमेडिशिन, टेलीऐजुकेशन यसका प्रमुख अनुसन्धान हुन् ।    

    कम्पनीले साेलार सिनेमा नेपाल र मिनी नेपालको वृद्धि विकासका लागि आवश्यक प्राविधिक सेवा सुविधा प्रदान गर्ने साझेदारी गरेको छ ।

    वि.सं. २०७३ सालमा कम्पनीकाे स्थापना भएकाे हाे ।

Loading .....

सुझाव

  • गोपनीयता नीति
  • प्रयोगका सर्तहरू
  • सम्पर्क

© प्रतिलिपि अधिकार २०८० - मिनी नेपाल । सर्वाधिकार सुरक्षित