नेपाल सुन्दर  देश
देश निरपेक्ष देश
नेपालीहरू मिलीजुली बसोबास गर्छन्

मेरो देश नेपाल

मेरो  देशको नाम नेपाल  हो।  नेपाल  एक  सुन्दर  देश हो।  यो  देश प्राकृतिक   हिसाबले  निकै नै राम्रो देश हो। यहाँ हजारौँ खोलानालाहरू  झरनाहरू छन्।  हरिया बन जङ्गलहरू  पहाड - पर्वत  छन्।  यहाँ संसारको  सबै  भन्दा अग्लो हिमाल छ। जसको नाम सागरमा हो।

नेपाल बहुभाषिक  र बहु जाति देश हो। यहाँ १०० भन्दा बढी  भाषा बोल्छन्  जस्तै तामाङ  नेपाली नेवार आदि।  १०० भन्दा बढी जातजातिका मानिसहरू बसोबास गर्छन् जस्तै मगर राई  लिम्बु आदि। ।  

हाम्रो देश  धर्म निरपेक्ष देश हो। यहाँ धेरै थरीका धर्म मान्ने मानिसहरू बसोबास गर्छन् जस्तै हिन्दु  बौद्धिक।यहाँ सबै जना मिलीजुली एक अर्कामा प्रेमपूर्वक बसोबास गर्छन्। 

सम्बन्धित पाेस्ट