घैँटो 

घैँटो एक प्रकारको माटोको भाडा हो । पहिला पहिला घैँटोमा दही मही राख्ने गरिन्थ्यो । घैँटोमा दही मात्र नभए पनि पानी पनि राख्न सकिन्छ । माटोलाई आकार दिई घैँटो बनाइएको हुन्छ । घैँटोमा कुनै पनि चिज राख्दा चिसो हुन्छ । यसलाई नेवारी भाषामा कुलिचा भनिन्छ । यसलाई मथली भाषामा मत्का भनिन्छ भने तामाङ भाषामा फुम्बा भनिन्छ । यसलाई अङ्ग्रेजी भाषामा (clay pot)  भनिन्छ ।  घैँटोमा मासु पनि पकाएर खान सकिन्छ । ठुलो ठुलो घैँटोमा पानी पनि राख्न सकिन्छ । 

सम्बन्धित पाेस्ट