ललितपुर जिल्लाकाे सदरमुकाम बाट ५ किलाेमिटर दक्षिणी भागमा पर्ने गाेदावरी नगरपालिका १२ ठेचाेमा वि.स. २०२६ वैशाख २२ गते सरस्वती प्राैढ हाइस्कुलका नाममा विधिवत् रूपमा स्थापित भइ हाल श्री सरस्वती माध्यमिक विद्यालयका नाममा सञ्चालन भएकाे यस विद्यालयमा हाल ५५४ जना विद्यार्थी अध्यापनरत छन् । बालविकासदेखि कक्षा १२ सम्म सञ्चालित यस विद्यालयले विगतका दिनमा थुप्रै आरोह अवराेह पार गरी शिक्षाकाे आलोक छर्ने थलाे बनेकाे छ। विशेष गरी तामाङ, नेवार, मगर, गुरुङ, राई, क्षेत्री, बाहुन, मधेशी, दलित आदि विद्यार्थी अध्ययन गर्ने यस विद्यालय आगामी दिनमा ......
श्री सरस्वती माध्यमिक विद्यालय
ठेचाे, गाेदावरी नगरपालिका-१२, ललितपुर, बागमती प्रदेश
फोन नं.: ०१५७०४८६