पानी

पानी हो सर्वश्रेष्ठ

पिउनु पर्छ हामीले । 

सर्व प्राणीकाे ज्यान बचाउने 

पानी बग्छ खोलामा छङछङी ।।

जसले मेटाउँछ प्यास तिर्खाको 

काकाकुल भइ बसेकाे ।

दुषित नगरौँ सबैले

पानी पिउनु पर्छ हामीले ।।

धेरै जिन्दगी बिताउनु छ हामीले

सधै माया गर्नुपर्छ पानीलाई  हामीले ।।। 

सम्बन्धित पाेस्ट