धन्यवाद ज्ञापन गर्दछाै ।

बागमती प्रदेश शिक्षा निर्देशनालयबाट विद्यार्थी केन्द्रित शैक्षिक सुधार कार्यक्रम अन्तर्गत अनुदानका लागि यस सरस्वती मावि छनाैट भएकाेमा सहजीकरण गर्नु हुने बागमती प्रदेश निर्देशनालय, गाेदावरी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा लगायत सबैलाइ धन्यवाद दिन चाहन्छु ।

सम्बन्धित गतिविधिहरू

सम्पर्क ठेगाना

श्री सरस्वती माध्यमिक विद्यालय

ठेचाे, गाेदावरी नगरपालिका-१२, ललितपुर, बागमती प्रदेश

फोन नं.: ०१५७०४८६

इमेल: saraswotischool2026@gmail.com