नयाँ शैक्षिक सत्र नयाँ उर्जा

नयाँ शैक्षिक सत्र सुरु हुने क्रममा नयाँ उर्जाका साथ कक्षामा जाने हाम्रो तयारी सुरू भएको छ । चैत २१ देखि सुरू भएको हाम्रो यो यात्रा बैसाख 4 गतेसम्म निरन्तर चलिरहने छ । विहान एस् इ इ परीक्षा चलाएर नथाकी दिनभर तालिम र कार्यशालामा व्यस्त रहने हाम्रा लगनशील शिक्षक साथीहरूको हौसला अझ बढेको छ । सहयोगी निकाय शिक्षा निर्देशनालय बागमती प्रदेश र सहजकर्ता प्रशिक्षकहरूप्रति हार्दिक आभार ।

सम्बन्धित गतिविधिहरू

सम्पर्क ठेगाना

श्री सरस्वती माध्यमिक विद्यालय

ठेचाे, गाेदावरी नगरपालिका-१२, ललितपुर, बागमती प्रदेश

फोन नं.: ०१५७०४८६

इमेल: saraswotischool2026@gmail.com