हार्दिक श्रद्दान्जली व्यक्त गर्दछाै ।

यस श्री सरस्वती मा.वि., गोदवारी न.पा. १२, ठेचाेका पूर्व शिक्षक तथा पूर्व बि. ब्य. स. अध्यक्ष श्री सानुकाजी महर्जनको हिजो मिति २०७९/०७/०६ गते आइतबार असामयीक निधन भएको खबरले हामी अत्यन्त दुखित भएका छौं । तात्कालिन समयमा प्रत्येक विद्यार्थीको प्रिय सानुसरले यस विद्यालयका लागि दिएको योगदान चीरस्मरणीय रहनेछ । उहाँको दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं । प्रधानाध्यापक तथा सम्पूर्ण विद्यालय परिवार श्री सरस्वती मा.वि., ठेचाे ।

सम्बन्धित गतिविधिहरू

सम्पर्क ठेगाना

श्री सरस्वती माध्यमिक विद्यालय

ठेचाे, गाेदावरी नगरपालिका-१२, ललितपुर, बागमती प्रदेश

फोन नं.: ०१५७०४८६

इमेल: saraswotischool2026@gmail.com