हाम्राे विद्यालय

हाम्रो विद्यालयको नाम श्री सरस्वती माध्यमिक विद्यालय हो। यो सानो विद्यालय हो। यसमा धेरै कोठा, राम्रो पुस्तकालय र खेल मैदान छ। हाम्रो विद्यालयमा पाँच सय विद्यार्थी छन् । त्यहाँ २० जना शिक्षकले पढाउनुहुन्छ। महेन्द्र श्रेष्ठ हाम्रा प्रधानाध्यापक हुनुहुन्छ। उहाँ धेरै विद्वान मानिस हुनुहुन्छ। मलाई यो विद्यालय धेरै मन पर्छ। हाम्रो विद्यालयमा धेरै कक्षाकोठा छन्। हाम्रो कक्षाकोठामा हाम्रा शिक्षकका लागि कुर्सी र टेबल छ। मेरो कक्षा कोठा एकदम सफा छ। मलाई मेरो कक्षाकोठा धेरै मन पर्छ। धन्यवाद

सम्बन्धित पाेस्ट