विद्यालयमा सबैसँग राम्ररी कुरा गर्नुपर्छ
विद्यालयमा दिएको सबै कार्यहरू गर्नुपर्छ
विद्यालयमा ठुलाको कुरा मान्नु पर्छ

विद्यालयमा हामीहरूले गर्नु पर्ने कार्यहरू यस प्रकारका छन् ।

 विद्यालयमा हामी सबै भाइ बहिनीहरूले गर्नु पर्ने कार्यहरू यस प्रकारका छन् ।
१. विद्यालयमा दिएको सबै कार्यहरू गर्नुपर्छ जस्तै : होमवर्क गर्ने ,पढ्ने र खेल्ने जस्ता काम गर्नु पर्छ ।
२. ठुला लाई आदर गर्नु पर्छ । सानालाई माया गर्नु पर्छ 
३. ठुलाको कुरा मान्नु पर्छ ।
४. ठुलाको काम मा सहयोग गर्नु पर्छ जस्तो काम मा पनि सहयोग गर्नु पर्छ ।
५. पढ्नु पर्छ ।
६. विद्यालयमा सबै सँग राम्ररी कुरा गर्नुपर्छ ।
७. सरसफाइ गर्नुपर्छ ।
८. वातावरण  सरसफाइ गर्नुपर्छ ।

                                    

सम्बन्धित पाेस्ट