मिनी नेपाल

मिनी नेपाल

  • फेसबुकबाट लगइन गुगलबाट लगइन
    अथवा

    पासवर्ड बिर्सिनुभयो ?

    मिनी नेपालमा नयाँ हुनुहुन्छ भने साइन अप गर्नुहोस् ।

  • विद्यालय
    सिकाइ सङ्ग्रह
    पाेस्ट
    अभिलेख
    अनुदान
    नेपाल
  • मिनी नेपाल
  • अभिभावक
  • योगदानकर्ता
  • अभिभावक
  • साझेदार
  • आथिर्क अनुदानकर्ता
  • प्राविधिक अनुदानकर्ता
  • विषयवस्तु अनुदानकर्ता
☰
×
  • अभिभावक
  • साझेदार
  • आथिर्क अनुदानकर्ता
  • प्राविधिक अनुदानकर्ता
  • विषयवस्तु अनुदानकर्ता
  • प्रा.डा. विद्यानाथ काेइरा...

  • प्रा.डा. विद्यानाथ काेइराला

    चावहिल काठमाडाैँ
    +९७७ ९८५११०४१७९
    koiralabidyanath@gmail.com

    शिक्षाको पहिलो काम सम्भावनाको खोजी गर्ने र जीवन उपयोगी बनाउने हो । यो देखिने गरी व्यवहारमा लागु हुनु पर्दछ भन्ने सकारात्मक सोच (सोच, गर र भन) र निरन्तर क्रियाशील कर्मबाट प्रसिद्ध रहनुभएका प्रा.डा. विद्यानाथ कोइराला शिक्षाविद् हुनुहुन्छ । 

    संवाद, प्रवचन तथा लेख रचनाको माध्यमबाट शिक्षालाई व्यावहारिक, जनमुखी र उत्पादनमुखी बनाउन शिक्षाका सरोकार निकायहरू, शिक्षक, विद्यार्थी, अभिभावकहरूलाई सधैँ उत्प्रेरित गरिरहनु हुन्छ । मिनी नेपाल एक उदाहरण हो । 

    प्रा.डा. विद्यानाथ कोइरालाले अझै पनि त्रिभुवन विश्वविद्यालय (अवकाश प्राप्त) र देशका विभिन्न विश्वविद्यालयहरूका विद्यार्थीहरूलाई पिएचडीको सुपरिवेक्षण गरी रहनुभएको छ । सरको ७ वटा पुस्तकहरू र सयौँ लेख रचनाहरु प्रकाशित छन् ।  

    काठमाडौँ विश्वविद्यालय मार्फत सञ्चालन र व्यवस्थापन गर्ने गरी कर्म साधना सम्मान नामक ३० लाखको अक्षयकोष स्थापना पनि गर्नुभएको छ । यसरी सबैलाई सिक्न, खोज्न, ज्ञान निर्माण गर्न, उपयोग गर्न उत्साह, अवसर प्रदान गर्ने प्रा.डा. विद्यानाथ कोइराला मिनी नेपालको पनि अभिभावक हुनुहुन्छ ।  

Loading .....

सुझाव

  • गोपनीयता नीति
  • प्रयोगका सर्तहरू
  • सम्पर्क

© प्रतिलिपि अधिकार २०८० - मिनी नेपाल । सर्वाधिकार सुरक्षित