मिनी नेपाल

मिनी नेपाल

  • फेसबुकबाट लगइन गुगलबाट लगइन
    अथवा

    पासवर्ड बिर्सिनुभयो ?

    मिनी नेपालमा नयाँ हुनुहुन्छ भने साइन अप गर्नुहोस् ।

  • विद्यालय
    सिकाइ सङ्ग्रह
    पाेस्ट
    अभिलेख
    अनुदान
    नेपाल
  • मिनी नेपाल
  • साझेदार
  • योगदानकर्ता
  • अभिभावक
  • साझेदार
  • आथिर्क अनुदानकर्ता
  • प्राविधिक अनुदानकर्ता
  • विषयवस्तु अनुदानकर्ता
☰
×
  • अभिभावक
  • साझेदार
  • आथिर्क अनुदानकर्ता
  • प्राविधिक अनुदानकर्ता
  • विषयवस्तु अनुदानकर्ता
  • गाेदावरी नगरपालिका

  • गाेदावरी नगरपालिका

    बज्रबारही, ललितपुर, बागमती प्रदेश
    ०१-५५७२७९५
    edu.godawari@gmail.com

    गाेदावरी नगरपालिका जीवन उपयोगी र गुणात्मक शिक्षाको माध्यमद्वारा शिक्षित, सुसंस्कृत र समुन्नत तथा गतिशील समाजको स्थापना र विकास गर्न सहयोग पुर्‍याउन समाजका सबै पक्षकाे सहभागीताले मात्र लक्ष्य प्राप्तिमा सहयाेग पुग्ने अपेक्षा राखेकाे छ । 

    यसै परिवेशमा नेपालमा स्थानीय सिकाइ प्रवर्धनका लागि समुदायका ज्ञान, सीप, अभ्यास, विवरण तथा तथ्य आदिलाई विद्यालय सिकाइसँग जाेड्दै किताबकाे ज्ञान जनस्तर सम्म र जनस्तरकाे ज्ञान किताबसँग जाेड्न सक्षम बनाउनका लागि विद्यार्थी, शिक्षक, अभिभावकलाई  सिकाइको सामाजिक अभिव्यक्तिका लागि गाेदावरी नगरपालिकामा रहेका विद्यालयहरूमा मिनी नेपाल डिजिटल सेवा र परामर्श उपलब्ध गराउने उद्देश्यबाट दुबै पक्ष बीच साझेदारी भएकाे हाे ।  साझेदारी वि.सं २०८० पाैष २० गतेका भएकाे हाे । 

    यस गाेदावरी नगरपालिका भित्र रहेका १७ सामुदायिक माध्यामिक विद्यालयहरूमा कार्यान्वयन  गर्दै प्रभावकारीताकाे हिसाबले सबै विद्यालयमा विस्तार गर्ने याेजना राखेकाे छ । यस साझेदारीले मिनी नेपालको कार्यान्वयन, अनुगमन,  नियमन तथा सहकार्य, छलफल  र सहयोग आदानप्रदान गर्ने  काममा एक अर्का बिच सहयोग र सहकार्य गर्छ ।

  • साेलार सिनेमा नेपाल

  • साेलार सिनेमा नेपाल

    ज्ञानेश्वर, काठमाडाै
    +९७७ ९८५११३५७०३
    nsolarcinema@gmail.com

    सोलार सिनेमा नेपाल एक गैर नाफामुखी परोपकारी संस्था हाे । यसले सांस्कृतिक सहयोग र विकासका लागि काम गर्दै आएको छ। शिक्षा, सिनेमा र सुरक्षित डिजिटल अभ्यासकाे क्षेत्रमा यसले काम गरिरहेकाे छ ।    

    मिनी नेपाल साेलर सिनेमा नेपालद्दारा संचालित एक विषेश परियाेजना हाे ।

    काठमाडौं जिल्ला प्रशासन कार्यालयमा २०७१ मा  दर्ता भएको याे संस्था समाज कल्याण परिषद्सँग पनि आबद्ध छ।

     

  • आगम मिडिया एण्ड रिसर्च प...

  • आगम मिडिया एण्ड रिसर्च प्रा.लि.

    ज्ञानेश्वर, काठमाण्डाै
    +९७७-९८५११३५७०३
    agammrd@gmail.com

    आगम मिडिया एण्ड रिसर्च प्रा.लि. एक नाफामूलक कम्पनी हो जसले मिडिया, शिक्षा, स्वास्थ्य, विज्ञान र प्रविधि माथि अनुसन्धान, सामग्रीको विकास र बिक्री वितरण गर्ने काम गर्छ ।

    आगम परिकल्पना, प्रस्तावित अल्गी फार्म हाउस, टेलीमेडिशिन, टेलीऐजुकेशन यसका प्रमुख अनुसन्धान हुन् ।    

    कम्पनीले साेलार सिनेमा नेपाल र मिनी नेपालको वृद्धि विकासका लागि आवश्यक प्राविधिक सेवा सुविधा प्रदान गर्ने साझेदारी गरेको छ ।

    वि.सं. २०७३ सालमा कम्पनीकाे स्थापना भएकाे हाे ।

  • नेपाल सरकार

  • नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्राेत विकास केन्द्र

    सानाे ठिमी, भक्तपुर
    +९७७-१-६६३१०७५
    info@cehrd.gov.np

    नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जीवन उपयोगी र गुणात्मक शिक्षाको माध्यमद्वारा शिक्षित, सुसंस्कृत र समुन्नत तथा गतिशील समाजको स्थापना र विकास गर्न सहयोग पुर्‍याउन समाजका सबै पक्षकाे सहभागीताले मात्र लक्ष्य प्राप्तिमा सहयाेग पुग्ने अपेक्षा राखेकाे छ । 

    यसै परिवेशमा नेपालमा स्थानीय सिकाइ प्रवर्धनका लागि समुदायका ज्ञान, सीप, अभ्यास, विवरण तथा तथ्य आदिलाई  विद्यालय सिकाइसँग जाेड्दै किताबकाे ज्ञान जनस्तर सम्म र जनस्तरकाे ज्ञान किताबसँग जाेड्न सक्षम बनाउनका लागि विद्यार्थी, शिक्षक, अभिभावकलाई  सिकाइको सामाजिक अभिव्यक्तिका लागि विद्यालयमा मिनी नेपाल उपलब्ध गराउने उद्देश्यबाट दुबै पक्ष बीच साझेदारी भएकाे हाे ।  

    यस  साझेदारीले  मिनी नेपालको कार्यान्वयन, अनुगमन,  नियमन तथा सहकार्य, छलफल  र सहयोग आदानप्रदान गर्ने  काममा एक अर्का बिच सहयोग र सहकार्य गर्छ । विद्यालयमा मिनी नेपाल श्रृंखला संन्यन्त्रकाे निमार्ण र संचालन परियाेजना नामक कार्यक्रमबाट यसकाे कार्यान्वयन भइरहेकाे छ ।  

Loading .....

सुझाव

  • गोपनीयता नीति
  • प्रयोगका सर्तहरू
  • सम्पर्क

© प्रतिलिपि अधिकार २०८२ - मिनी नेपाल । सर्वाधिकार सुरक्षित