मेरो बारेमा

मेरो नाम रेजिना नापित हो। म १३ वर्षकि भए।  म कक्षा ८ मा पढ्छु। मेरो विधालयको नाम श्री सरस्वति माध्यमिक विध्यालय हो।  मलाई मेरो विधालय धरै राम्रो लाग्छ किनकि जता हेरे पनि हरियाली वातावरण र प्राकृतिक सुन्दरता देखेर मा त छक्क पर्छु।  

 मलाई स्वास्थ्य विषय मन पर्छ।  स्वास्थ्य विषयको मलाई मानिसको स्वास्थ्य बारे पढ्न मन पर्छ। त्यो भन्दा बढि मलाई मानिसको दिमागको बारे जानकारी लिन मन पर्छ ।

मलाई स्वास्थ्य विषय मन पर्छ।  स्वास्थ्य विषयको मलाई मानिसको स्वास्थ्य बारे पढ्न मन पर्छ।

मलाई भोलि पर्सी समाज सेवी बन्न मन लाग्छ।  मलाई नाच्न पनि मन लाग्छ। म धरै पदछु र भोलि पर्सि आएर म नाम कमौछु।  मलाई पढ्न  मन लाग्छ र मलाई सामाजिक, स्वास्थ्य ,नेपाली विषय यक्दम मन पर्छ।

म भोलि पर्सी अएर गाउँ घर तिर गएर गरिबीहरुलाई सहयोग गरनि छु। 

मलाई गौय्तम बुद्ध को कुनै चार सत्य कुरा हरु म भन्छु :
१ संसारमा दुख छ। 
२ दुखको कारण छ। 
३ दुखलाई निरोध गर्न सकिन्छ। 
४ निरोध गर्नका उपायहरु छन्।
२ 

.,

संक्षिप्त विवरण

नाम Rejina Napit
कक्षा कक्षा ८
बिद्यालय श्री सरस्वती माध्यमिक विद्यालय
फोन नं. ९८६०२४१२९२
लिङ्ग महिला
जन्म मिति २०६७-११-०२
अभिभावकको नाम Rabindra Napit
अभिभावकको सम्पर्क नम्बर ९८६०२४१२९२