मेरो बारेमा

। मेरो नाम निखत तारा हो। म श्री सरस्वती माध्यामिक विधालयमा पढ्छु। मेरो विधालय गोदावरी नगरपालिका-१२ ठेचो ललितपुरमा पर्छ। म कक्षा ८ मा पढ्छु। म थेचो ललितपुरमा बस्छु। मेरो घर गौर नगरपालिका-५ रौतहट जिल्ला प्रदेश नम्बर २ मा पर्छ। मलाई गणित विषय मनपर्छ। मलाई चाँही समाज सेवा गर्न मन लागछ। मलाई धेरै नै रुची छ समाज सेवीका गर्न। मेरो प्रेरणदायी वा मनपर्ने बानीहरु वा भनाइहरु यी रहेछन्      

संक्षिप्त विवरण

नाम Nikahat tara
कक्षा कक्षा ८
बिद्यालय श्री सरस्वती माध्यमिक विद्यालय