मेरो बारेमा

नमस्कार,मेरो नाम सुरत बि.क हो।म कक्षा नौ अध्यन गर्दै छु।मेरो विधालयको नाम श्री सरस्वती माध्यमिक विधालय हो।मेरो जन्म मिति;२०६५/१/२ गते हो।म हाल ठेचो,ललितपुरमा बस्छु।मेरो स्थायी ठेगाना ठाकुरबाबा नगरपालिका १,बर्दिया हो।

मलाई मन पर्ने बिषय विज्ञान,गणित र सामाजिक  हो।मेरो रुचि को कुरा गर्दा म खाली समय पाउने बित्तिकै विभिन्न चर्चित लेखकका प्रख्यात कृतिहरु(उपन्यास,जीवनी,कथा,Motivation book) पढ्ने गर्छु। मलाई मनपर्ने लेखक सुबिन भट्टराई हो। यो बाहेक मलाई खेलकुद,समाजसेवा,खोज,अनुसन्धान मन पर्छ।

मलाई मनपर्ने बाणीहरू वा केही भनाइहरू ;इमानदार भयौ भने तिमीले धेरै साथी बनाउन नसकौला तर जति बनाउदछौ साँचो साथी मात्र बनाउनेछौ ।
- जोन लेनन
आफ्नै तर्क-वितर्क र विवेकले स्विकार नगरेसम्मन कतै पढेको वा कसैबाट सुनेको कुरामा विश्वास कहिल्यै पनि नगर।-गौतम बुद्धका
धन भन्दा ज्ञान उत्तम हो
किनभने धनलाई रक्षा गर्नुपर्ने
र ज्ञानले हामीलाई रक्षा गर्छ।-अली
जहाँ प्रेम छैन त्यहाँ जीवन छैन ।-महात्मा गान्धी

मैले अहिले सम्म  प्राप्त पुरस्कार र म सहभागी भएको ठाउँहरु; पुष्पलाल स्मृति जिल्लाव्यापी मा.वि. स्तरिय रनिङ्गसिल्ड हाजिरीजवाफ प्रतियोगितामा दुई पटक सहभागी,नगरस्तरीय निबन्ध प्रतियोगितामा सान्त्वना,जेष्ठ नागरिक चौतारीले आयोजना गरेको वक्तृत्वकलामा तृतीय,नगर महिला तथा बालबालिका शाखा ले आयोजना गरेको किशोर किशोरीहरुलाइ आत्मरक्षा तालिममा सहभागी,मैले अहिले सम्म प्राप्त गरेको सबैभन्दा ठुलो पुरस्कार World Vision Nepal बाट नगद रु २५,००० गरेको छु। अन्य विधालयमा हुने अतिरिक्त क्रियाकलापहरूमा सक्रिय सहभागी भयको छु।

संक्षिप्त विवरण

नाम Surat B.K
कक्षा कक्षा ९
बिद्यालय श्री सरस्वती माध्यमिक विद्यालय
फोन नं. ९७४२२६४६५९
इमेल skbk86772@gmail.com
लिङ्ग पुरुष