मेरो बारेमा

नामस्ते। मेरो नाम नितेश कुमार खङ हो ।म कक्षा नौ मा अध्यन गर्द्छु।हाम्रो बिधालय श्री सरस्वती माध्यमिक विद्यालय ठेचो गोदावरी न.पा वडा न १२ ललितपुर । मेरो जन्म बि.स . २०६२ साल/ १२महिना/०७ गते तराई  मधेस  पदेश न २ सप्तरी जिल्ला मा भएको थियो ।स्थायी ठेगाना तिलाठि कोईलाडि गा.पा वडा न ८ सप्तरी  नेपाल।हालमै बस्ने अस्थायी ठेगाना  थेचो गोदावरी न.पा वडा न १२ ललितपुर।म्लाई मनपर्ने विषयगणित,विज्ञान,अङ्गग्रेजिहो।।मेरो रुचि राम्रो शिक्षा  पराप्त गरै र भबिस्यमा बिजिनेस्स मैन र मनपछ  क्रिकेट र फूटबल  खेलन।प्रैरणदायी वा मनपर्ने बाणीहरु यस प्रकार रहैको छन् ।जसतै ।१  राम्रो साथिहरुको संगत ।२ आफू भन्दा ठुलोहरुसंग आधरको सात समान गर्नुपछ ।३ आफू भन्दा सानोहरुलाई माया गर्नुपर्नेछ। भनाइहरु यश प्रकारका रहैको छन्।ज्सतै।१ पृथ्वीनारायण शाहा २ महातमागानदी ३ अलोन्मस्क आदि ।मुल्यमान्यता  र बिसबास मलाई आमा , बुवा परिवारको सध्सयहरु माथी र विधयालयको गुरुहरु र गुरुआमाहरु आदि। पुरस्कार वा सहभागिता गोदावरी नगरपालिका महिला तथा बालबालिका शाखा  द्रुारा  किशाेर किशाेरीहरुलाई आत्मरक्षा तालिम  मिति २०७९/२२ र २३ गते  संचालित २ दिन तालिममा सहभागी हुनु भएकोमा श्री सरस्वती माध्यमिक बिधालयबाट  हामी ८ जना विद्यार्थीहरु सहभागी भएको थियोे। र हामिहरुलाई सहभागी भएर प्रमाण पत्र प्रधान गर्नु भयो।भबिस्यको लक्ष्य  मैले राम्रो काम गरेर गरिबीहरुको सहयोग गर्छु।र मेरो सपना आमा बुवा र परिवारलाई पालनी ।म आफ्नो भनाई एहि समाप्त गर्नेछु  हस्स।

                 धनयबाध।

संक्षिप्त विवरण

नाम Nitesh kumar khang
कक्षा कक्षा ९
बिद्यालय श्री सरस्वती माध्यमिक विद्यालय
अभिभावकको नाम गुलाब खङ्ग
अभिभावकको सम्पर्क नम्बर ९८१९२०३४४३