मेरो बारेमा

सबैलाई नमस्कार!मेरो नाम मोहम्मद फैसल हो ।म कक्षा नौ मा अध्यन गर्द्छु।हाम्रो बिधालय श्री सरस्वती माध्यमिक विद्यालय ठेचो गोदावरी न.पा वडा न १२ ललितपुर । मेरो जन्म बि.स . २०६२ साल/ १२महिना/०७ गते तराई  मधेस  पदेश २ रौतहट जिल्ला मा भएको थियो ।स्थायी ठेगाना इसनाथ नापा वडा न ८ रौतहट  नेपाल।हालमै बस्ने अस्थायी ठेगाना  थेचो गोदावरी न.पा वडा न १२ ललितपुर।म्लाई मनपर्ने विषय गणित हो।मेरो रुचि राम्रो शिक्षा  पराप्त गरै र भबिस्यमा बिजिनेस्स मैन र मनपछ  क्रिकेट र फूटबल  खेलन।प्रैरणदायी वा मनपर्ने बाणीहरु यस प्रकार रहैको छन् ।जसतै ।१  राम्रो साथिहरुको संगत ।२ आफू भन्दा ठुलोहरुसंग आधरको सात समान गर्नुपछ ।३ आफू भन्दा सानोहरुलाई माया गर्नुपर्नेछ। भनाइहरु यश प्रकारका रहैको छन्।ज्सतै।१ पृथ्वीनारायण शाहा।मुल्यमान्यता  र बिसबास मलाई आमा , बुवा परिवारको सध्सयहरु माथी र विधयालयको गुरुहरु र गुरुआमाहरु आदि।

संक्षिप्त विवरण

नाम Muhammad Faisal
कक्षा कक्षा ९
बिद्यालय श्री सरस्वती माध्यमिक विद्यालय
इमेल Mohammadfaisal7002@gmail.com
अभिभावकको नाम Muhammad Ataullah
अभिभावकको सम्पर्क नम्बर ९८५५०४०२८६