मेरो बारेमा

मेरो नाम मनकुमारी घर्तिमगर हो। म कक्षा १२ मा पढ्छु। मेरो विद्यालयको नाम श्री सरस्वती माध्यमिक विद्यालय हो। मेरो विद्यालयमा १२ कक्षा सम्म पढाई हुन्छ। 

संक्षिप्त विवरण

नाम मनकुमारी घर्तिमगर
कक्षा कक्षा १२
बिद्यालय श्री सरस्वती माध्यमिक विद्यालय
लिङ्ग महिला
ठेगाना कोर्चाबङ , मिनाही - वडा न. ६ , माडी गाउँपालिका - रोल्पा , लुम्बिनी प्रदेश