मेरो बारेमा

  मेरो नाम महेन्द्र थामी हो  ।म कक्षा सातमा पढ्छु । म अहिले १४ वर्षकाे भए । मेराे जन्म वि. स. २०६६/३ /३ भएकाे हाे । मेराे गाउँ  अरूण गाउँपालिका भाजपुर,  वडा न. १  याङ्पाङ हाे । म अहिले गाेदावारी नगरपालिका १२ थेचाे, ललितपुरमा बस्छु । म अहिले बुबा, ममि र िददि सँग बस्छु ।  मलार्इ मन पर्ने िवषय नेपालि हाे ।  

 

संक्षिप्त विवरण

नाम महेन्द्र थामी
कक्षा कक्षा ७
बिद्यालय श्री सरस्वती माध्यमिक विद्यालय