मेरो बारेमा

मेरो नाम भरत नेपाली हो। म अहिले  १४ वर्ष भए । मेराे जन्म वि. क्र २०६५/५/२७ गते भएकाे थियाे । मेराे स्थायि ठेगना गन्यापधुरा गा.पा वडां नं १ रूवाखाेला डढेल्धुरा हाे । म अहिले गाेदावरि १२ ठेचाे ललितपुमा बस्छु । मरो विद्यालयको नाम  श्री सरस्वती माध्यमिक विद्यालय हो । मेराे स्कुल राम्राे छ ।म थेचो ललितपुरमा बस्छु । म कक्षा ७ मा पढ्छू । म अहिले  दिदीसग बस्छू । मेराे दिदीकाे नाम तुल्सी नेपाली हाे ।मलाई प्राय सबै विषय मनपर्छ । मलाई मन पने बिषय नेपालि हाे । मलाई नेपालि पढ्न मन लाग्छ । मलाई धेरै मानिसले भनेकाे भनाई मनपर्छ जस्तै ;

१. गाैतम बुध्दकाे यस्ताे भनाई भनेका थिए ।

धैर्य सबैभन्दा ठुलाे प्रार्थना हाे । 

म धेरै कुरामा त विश्वस गर्दीनँ । म अलिकती र बाैध्द धर्ममा विश्वास गर्दछु । म कहिले पनि अन्धविश्वास गर्दीनँ किनभने याे संसारमा भुत छ भने भगवान पनी हुन्छ र भगवान छ भने भूत पनी हुन्छ याे दूईटै नदेखे सम्म म अन्धविश्वास गर्दीनँ । त्यसैले म आफ्नाे मनलाई बलियाे बनाएर हिड्रछु । हामीले कहिले पनि अन्धविश्वास गर्नुहुदैन किनभने समाजमा नकरात्मक असर पर्छ ।       

 म विद्रयलयबाट हाजिरीजबाफमा भाग लिएकाे थिए । मैले हाजिरीजबाफमा चार पटक पुरस्कार पाएकाे थिए । एक चाेटि dance  प्रतिसप्रधामा पनि भाग लिएकाे थिए त्यसमा पनि पुरस्कार पाएकाे थिए ।

मेरो भिवष्काे सपना डाक्टर बन्छु ।म राम्रोसँग पढेर डाक्टर बन्छु । डाक्टरहरूले लापरबाही गरि मानिसको  ज्यान जाने सम्भावना हुन्छ । मैले पनि यस्तै घटना समाचारमा सुनेको थिए । म  राम्रो डाक्टर बनेर राम्रो काम गछु

संक्षिप्त विवरण

नाम Bharat Nepali
कक्षा कक्षा ७
बिद्यालय श्री सरस्वती माध्यमिक विद्यालय
फोन नं. ९७६७३४६२६९
जन्म मिति २०६५-०५-२७
अभिभावकको नाम Tulsi nepali
अभिभावकको सम्पर्क नम्बर ९७६७३४६२६९
ठेगाना रूवाखाेला - वडा न. १ , गन्यापधुरा गाउँपालिका - डडेलधुरा , सुदूरपश्चिम प्रदेश