मेरो बारेमा

मेरो नाम बसन्त परियार हो । म कक्षा छ मा पढछु ।
मेरो विद्यालयको नाम श्री सरस्वती माध्यमिक विद्यालय हो
मेरो जन्म मिति २०६७÷०६÷१७ गते हो । म तेह् बर्षको भए ।

मलाई गणित विषय मन पर्छ । किन भने मलाई बुझन सजिलो लाग्छ ।
मलाई भलिबल खेल खेल्न धेरै मन लाग्छ । म भविष्यमा व्यापार व्यावसाय गर्ने लक्ष्य रहेको छ ।
मलाई मेरो विद्यालयको वातावाण सरसफाई राम्रो लाग्छ । मलाई यो स्कुलमा पढाएको बुझन मनलाग्छ । मलाई यो स्कुलको सर म्याडहरू राम्रो लाग्छ ।  

संक्षिप्त विवरण

नाम Basanta pariyar
कक्षा कक्षा ६
बिद्यालय श्री सरस्वती माध्यमिक विद्यालय
अभिभावकको नाम aastapariyar
अभिभावकको सम्पर्क नम्बर ९७४५९५७१२३
ठेगाना काेटगाउँ - वडा न. ६ , रोल्पा नगरपालिका - रोल्पा , लुम्बिनी प्रदेश