मेरो बारेमा

मेरो नाम अमृता गौतम हो। म कक्षा ८ मा पद्छु।म २०६६-११-१३ गते जन्मिएको थिए। मेरो विधलायको  नाम श्री सरस्वती माध्यमिक विधालय हो। मलाई गणित,नेपाली विषय  मन पर्छन्।

मलाई गाउन र पढ्न मन लाग्छ । मेरो सपाना चाहि आर्मी बन्ने र देशको रक्षा गर्ने हो । संसारमा दुःख छ दुःखको कारण छ दुःखलाई निरोध गर्न सकिन्छ दुख लाई निरोध गर्नका उपायहरु छन्। याे भनाइ गाैतम बुद्ध  हाे ।  सेवा नै धर्म हो भने मान्यता हो। 


 

 

संक्षिप्त विवरण

नाम Amrita Gautam
कक्षा कक्षा ८
बिद्यालय श्री सरस्वती माध्यमिक विद्यालय
लिङ्ग महिला
जन्म मिति २०६६-११-१३
ठेगाना Thecho - वडा न. ७ , बाग्मती गाउँपालिका - ललितपुर , बागमती प्रदेश