पुन्याै 

पुन्याै एक भान्छा सामग्री हो । खाना पकाउनका लागि प्रयोग गरिन्छ । यो सानो, आकर्षक र थोरै खानेकुराका लागि मात्रै प्रयोग हुन्छ । आधुनिक भान्छामा यस्ता पुन्यौ धेरै पाइन्छ । पुन्याै पहिला पहिला काठ, फलामको पाइन्थ्यो । अहिले स्टिलको पाइन्छ । यसलाई मैथिली भाषामा छोलनी भनिन्छ । अङ्ग्रेजी भाषामा spoon भनिन्छ । यो परम्परा देखि चली आएको एउटा खाना बनाउने बर्तन हो । पुन्यौ गाउँघरमा प्रचलित छ । साथै परम्परागत भान्छामा हुने काठको पुन्यौलाई दाबिलो भनिन्छ । खोले, ढिँडो पकाउन र ठुला ठुला भोजमा दाबिलोको प्रयोग भएको पाइन्छ ।

सम्बन्धित पाेस्ट