चट्याङ्गे ढुङ्गा

चट्याङ्गे ढुङ्गा एक ढुङ्गा हो । यो ढुङ्गा आकाशमा ठुलो ठुलो ढुङ्गा ठोक्किँदा ससानो झिर्का निस्कन्छ । यो यही ढुङ्गा हो । यो ढुङ्गा आकाशमा ठोक्किए पछि तेजिलो भएर जमिनमा झर्छ र त्यसलाई चट्याङ हानेको भनिन्छ । चट्याङ हान्दा रुखमा लाग्यो भने रुख बिचमा चिरिन्छ । गाईवस्तु  लाई लाग्यो भने गाईबस्तु मर्न सक्छ । पहिला पुर्खाहरूले भन्थे पानी परेको बेला ढोका वा झ्याल सिधा बस्यो भने हामी माथि चट्याङ पर्छ भन्थे । यो ढुङ्गालाई मर्जर ढुङ्गा पनि भनिन्छ । 

सम्बन्धित पाेस्ट