नेपालको संविधान २०७२ का आधारभूत विशेषताहरू

नेपालको संविधान २०७२ का आधारभूत विशेषताहरू निम्न लिखित रहेका छन् :

क. संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था,

ख. सार्वभौमसत्ता र राजकीय सत्ता जनतामा निहित,

ग. सात प्रदेशको संघीय संरचना,

घ. संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना,

ङ. सुधारिएको संसदीय शासन प्रणाली, सांसदबाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख हुने,

च. दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाइने,

छ. मिश्रित निर्वाचन प्रणाली आदि

 

सम्बन्धित पाेस्ट