मेरो बारेमा

मेरो नाम सुम्निमा राई हो। म कक्षा ८ मा पढ्छु। म १४ वर्षको छु। म थेचो ललितपुरमा बस्छु । यो नेवार समुदाय हो। मेरो परिवारमा ५ सदस्य छन् । मेरी आमाको नाम सन्देवी राई र बुबाको नाम दिनेश राई हो। मसँग मेरा २ भाइबहिनी छन्। मेरो भाइको नाम ओमलुहाङ राई हो। र मेरी बहिनी हेन्खामा राई। र म। मेरो विद्यालयको नाम श्री सरस्वती माध्यमिक विद्यालय हो।

संक्षिप्त विवरण

नाम sumnima Rai
कक्षा कक्षा ८
बिद्यालय श्री सरस्वती माध्यमिक विद्यालय